Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

४५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । सेयरबजारमा आज कारोबार रकम ५ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ८३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा पनि आज उच्च अंकले वृद्धि... थप हेर्नुहोस्

चीन भ्रमण उपलब्धीपूर्ण कि सद्भाव मात्रै ?

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपालको पूर्वाधार विकासका योजनामा भारत र चीनले प्रतिस्पर्धामा ठेक्का लिएर वर्षाै बेपत्ता हुने गरेका छन् । भारत उर्भौलो छ तर चीन बोल्दैन । चीनले चक्रपथ दोस्रो परियोजना होस् वा नारायणगढ बुटवल सडक खण्डको आलटाल चर... थप हेर्नुहोस्

रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो । सिमराबाट हवाई उडानमार्फत पोखरा ल्याउन लागिएको हो । रवि अहिले सिमरा विमानस्थ... थप हेर्नुहोस्

मानवअधिकार खोस्दै सरकार

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । अपराध जस्तो सुकै होस्, अनुसन्धानको प्रक्रिया सबैको बराबर हो । त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली काँग्रेसको शासनका... थप हेर्नुहोस्

माओवादी नेतृत्वको बल्ल चेत खुल्दै

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । हामी दश वर्षे जनयुद्धका नायक, शान्ति वार्तापछि पार्टीमा जोडि एक अवसरका लागि आएका हुन् भन्ने भाष्य तयार गर्ने लुटेरा समूहको वरपरको घेराबन्दीमा रमाएको माओवादी नेतृत्वलाई बल्ल चेत खुल्दैछ । पार्टी होस् वा पेशागत ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल,... थप हेर्नुहोस्

बीआरआई विवादले काँग्रेसमा बढायो दुरी

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटि... थप हेर्नुहोस्

आजबाट पर्सामा रविको बयान

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुँदै बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो। हिजो साँझ उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसअनुस... थप हेर्नुहोस्

२६७६ अंकमा झर्‍यो सेयर बजार

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब... थप हेर्नुहोस्

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा के... थप हेर्नुहोस्