Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आठ डिआइजीको पदस्थापन र प्रदेश प्रहरी प्रमुख रहेका डिआइजीको सरुवाको तयारी

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले आठ डिआइजीको पदस्थापनसहित प्रदेश प्रमुख रहेका डिआइजीको सरुवा तयारी गरेको छ। आठ डिआइजीको बढुवा भएपनि पदस्थापन नभइसकेको अवस्थामा त्यससँगै प्रदेश प्रमुखहरुको सरुवा हुने भएको हो। डिआइजीमा बढुवा भएकाहर... थप हेर्नुहोस्

बीआरआई सम्झौताबारे माओवादी अहिल्यै नबोल्ने

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड (बीआरआई) कोअपरेसन’ समझदारीमा सोमबार भएको हस्ताक्षरबारे तत्काल प्रतिक्रिया दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र हिच्किचाएको छ। सात वर्षअघि बीआरआईसम्बन्धी सम... थप हेर्नुहोस्

देउवाजीलाई सत्ता हस्तान्तरण हुन्छ

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले के ... थप हेर्नुहोस्

उपनिर्वाचनले जुटायो माओवादीलाई एक्लै चुनाव लड्ने साहस

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चुनावी मैदानमा होस् या सरकारमा कहिले को सँग टासिएर त कहिले को सँग टासिएर माअ‍ोवादी हिँड्ने बानीले उसलाई एक्लै हिँड्ने हिम्मत हराइसकेको छ । तर भर्खरै सम्पन्न उप निर्वाचनले भने उसलाई एक्लै हिँड्ने साहस थप... थप हेर्नुहोस्

रविलाई मध्यराति गाडी चढाएर पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०

ताजा नेपाल

काठमार्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प... थप हेर्नुहोस्

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

२०८१ मंसिर २०

ताजा नेपाल

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेत... थप हेर्नुहोस्

नारायणकाजी श्रेष्ठ अचानक उडे चीन

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी ओली चार दिने भ्रमणमा चीन रहेका बेला प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता चीनतिर उडेका छन् । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका हुन् । नेपाल–चीनबिच बीआरआईमा सम... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणमै डेरा जमाउँदै ऊर्जा मन्त्री खड्का

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । आफैं विवादमा मुछिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध हात धोएर लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि प्राधिकरणमै नयाँ कार्यकक्ष निर्माण गरिएको छ । बुधवा... थप हेर्नुहोस्

चितवनमा रविको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो। चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्... थप हेर्नुहोस्

आज पनि हुँदैछ चितवनमा रविको बयान

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान विहान ९ बजेबाट सुरु भएको हो । यसअघि हिजो अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको थियो । हिजो ... थप हेर्नुहोस्