Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्वर्णलक्ष्मीका विषयमा रविको बयान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो ... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि शान्तिपूर्ण रुपमा मतदान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो। निर्वाचन आयोगका प्रवक्त... थप हेर्नुहोस्

सत्ता परिवर्तनको खेलबारे प्रचण्डले यसो भने

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । सत्ता परिवर्तनका लागि नेकपा माओवादी केन्द्र लागिपरेको आरोप लागि रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भ... थप हेर्नुहोस्

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

२०८१ मंसिर १४

ताजा नेपाल

प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको अकस्मात् सरुवा भएको छ । सिआइबीको आर्थिक अपराधसम्बन... थप हेर्नुहोस्

प्राधिकरणको पत्रको असर, जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ जारी नहुने

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का र आईपीओ निष्कासन तथा सेयर खरिद–बिक्री रोक्न नेपाल विद्युत् प्राधिकरणले पठाएको पत्र कार्यान्वयनमा आएको छ । जगदम्बा स्ट... थप हेर्नुहोस्

ऋण तिर्न ऋण लिँनै पर्ने सरकारको बाध्यता

२०८१ मंसिर १४

ताजा नेपाल

१० वर्षमा मात्र नेपालको सार्वजनिक ऋण साढे तीन गुणाले बढेको छ, २०७१र७२ मा ५ खर्ब ४० अर्ब रहेको सार्वजनिक ऋण २०८०र८१ मा २४ खर्ब ३४ अर्ब पुगेको थियो, यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ, जसअनु... थप हेर्नुहोस्

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

आफू सहेर अरुलाई हँसाउने पो नेता । हाम्रा नेता स्वार्थ भन्दा टाढा छैनन् । सत्ता यिनको मुल उद्देश्य हो । कार्यकर्ता त चुनावका खेताला मात्र हुन् । मन्त्री भएपछि कस्तो स्वकीय सचिव राख्ने कानुनी प्रावधान के छ, नेताले हेर्दैनन... थप हेर्नुहोस्

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । जनताप्रति गैर जिम्मेवार आफ्नो स्वार्थका लागि मरिमेट्ने चरित्रको सरकारका प्रधानमन्त्रीले पटक पटक दिएको धोकाले जनविद्रोह निम्त्याउने डर बढ्दैछ । पार्टी कम्युनिष्ट, नेता सबै धनलिष्ट भएको नेकपा एमाले त्यो पार्टीका... थप हेर्नुहोस्

जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान थालियो

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा थालिएको छ। उनलाई बिहान माइतीघरस्थित जिल्ला सरका... थप हेर्नुहोस्

प्रधानमन्त्रीमाथि आरोपै आरोप

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । आफू इमान्दार भए अरुले कुरा काटेर केही हुँदैन । प्रधानमन्त्री ओलीकै कारण उद्योगीहरूले विद्युत महसुल नतिर्ने भएका हुन् । मुलुकको प्रधानमन्त्री नै राज्यले पाउने राजश्वमा मनपरी गर्छन् भने देशको समृद्धि कसरी हुन्छ ... थप हेर्नुहोस्