Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महानगरमा केन्द्रले तोक्ने, अन्यत्रको निर्णय उतैबाट

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन्। आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएक... थप हेर्नुहोस्

आफ्नो घर डढेको हेर है कमरेड !

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी माहोल तताउँदैछन् । माओवादी र समाजवादीलाई मात्र होइन काँग्रेसको थाङ्ने समूहलाई कम्युनिष्ट छिन्नभिन्न हुँदा ठूलो दल बन्ने सपना देख्न पनि ओलीले सुझाव दिएका छन् । ओलीकै कारण एमा... थप हेर्नुहोस्

सरकारको बेइमानीमा लोकसेवा लाचार

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ । लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आ... थप हेर्नुहोस्

आयोगले छेक्याे ठेकेदारको बाटो

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । बैठकपछि... थप हेर्नुहोस्

चुनावको छिनोफानो गर्दै सत्ता गठबन्धन

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले मंगलबार केन्द्रीय कमिट... थप हेर्नुहोस्

गृहका सहसचिव पोखरेल हाबी हुँदा सुरक्षा निकायमा भद्रगोल !

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं। सुरक्षा निकायको तालुक गृह मन्त्रालयका माननीय गृहमन्त्रीस्तरको चैत ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई।संदीप थापा प्राविधिक समूह तथा ईन्जिनियरिङ तर्फ तथा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उ... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे अनविज्ञ नेपाली पत्रकारहरू

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणबारेका विषय र कुराहरू नेपाली पत्रकारहरूले चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्स र सिन्ह्वामार्फत् जानकारी पाएका छन् । उनीहरूले नेपा... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत झस्कियो

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । दुई छिमेकीलाई रिझाएर बस्नु नेपालका लागि ठूलै सन्तुलन चाहिन्छ । तर भारत र चीन नेपालसँग जहिल्यै सशंकित हुने गरेको छ । चीनियां विदेशमन्त्री वाङ्ग यीले नेपालको अकस्मिक भ्रमण गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा... थप हेर्नुहोस्

सर्वोच्चमा ऊर्जामन्त्रीको नांगो हस्तक्षेप

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको परमादेशबाट गठन भएको वर्तमान सरकारका मन्त्रीहरु सर्वोच्च अदालतलाई प्रभावित बनाउन अनेक तिकडमबाजी गरिरहेका छन् । यसकै ज्वलन्त उदाहरण हो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल । भुसालले मन्त्रालय... थप हेर्नुहोस्

नगरवासीमा भ्यु टावरको उद्घाटन गर्दै ओली

२०७८ चैत्र १५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । य... थप हेर्नुहोस्