Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले –कांग्रेस गठबन्धनको पक्षमा शेखर खुलेरै उत्रिएपछि

२०८१ असार २६

ताजा नेपाल

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई प्रयोग गरेर कांग्रेस र एमालेको गठबन्धन हुन नदिने प्रयासमा लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको योजनाले धक्का खाएको छ। प्रधानमन्त्री दाहालले आफ्ना यो योजना पुरा ग... थप हेर्नुहोस्

कहाँ कहाँ लाग्दैछ माओवादीलाई धक्का ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरणका लागि भएको सहमतिको प्रभाव सातै प्रदेश सरकारमा परेको छ। केन्द्रमा कांग्रेस–एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति समझदारी गरेसँगै ... थप हेर्नुहोस्

पूर्व महामन्त्री ढकालले पत्रकार सम्मेलन गर्दै

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् । पार्टी ह... थप हेर्नुहोस्

१५ दिनसम्म राति ५ घण्टा बन्द नौबिसे-मलेखु सडकखण्ड

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा(मुग्लिङ सडक आयोजना पूर्वी खण्ड ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३... थप हेर्नुहोस्

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो । बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने नेकपा माओ... थप हेर्नुहोस्

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं। स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २(१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो। खेलको नौ मिनेटमा कप्तान केल... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राजनीतिक खेल बुझ्नुभएकै छैन : केसी

२०८१ असार २५

ताजा नेपाल

२५ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाह... थप हेर्नुहोस्

पौडेलको गोजीमा सरकारको साँचो

२०८१ असार २५

ताजा नेपाल

काठमाण्डौ,प्रचण्ड सरकारको आयु समाप्त हुँदै गर्दाको अबस्थामा नेपाली कांगे्रस र नेकपा एमालेले गठन गर्ने भनेको सरकार संबिधानको धारा ७६,२ अनुसार बन्ने की ३ अनुसार बन्ने भन्नेबारेमा राजनितिक पंहुचका आधारमा कानुन ब्याबसायीहरुल... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक स्थगित, बुधबार ११ बजे बस्ने

२०८१ असार २५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ बजे बस्ने गरी ... थप हेर्नुहोस्

जाँदाजाँदै प्रहरीका उच्च पदमा बढुवाको दौडधुप

२०८१ असार २५

ताजा नेपाल

काठमाडौं। संघीय सकार परिवर्तनको संघारमा छ । असार २८ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहे पनि भित्रभित्रै हुने चलखेल, नियुक्ति र बढुवाका काम धमाधम भइरहेका छन् । नेपाल प्रहरीमा रिक्त रहेको एक प्रहरी अतिरिक्त महा... थप हेर्नुहोस्