Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्थापितलाई पछार्न ओरेक मैदानमा

२०७९ बैशाख १७

ताजा नेपाल

काठमाडौं । एनजीओ र आइएनजीओको पार्टी नेकपा एमालेले काठमाडौं महानगरमा उठाएका मेयरका उम्मेदवार विरुद्ध विपक्षीहरुले पनि एनजीओ नै प्रयोग गरेका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) नामको गैरसरकारी संस्थाले आफ्नो सञ्जालमा आब... थप हेर्नुहोस्

ठूला नेताकै क्षेत्रमा किन यस्तो सास्ती

२०७९ बैशाख १७

ताजा नेपाल

काठमाडौं। प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई स्थानीय चुनावमा सबैभन्दा चुनौती गृहक्षेत्रमै देखिनथालेको छ । उनीहरुको गृहक्षेत्र र पालिकाहरुमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन कठिन अवस्था देखिनथालेको हो । नेपाली काँग्र... थप हेर्नुहोस्

चुनावको मुखमा को बन्ला प्रहरीको कमाण्डर ?

२०७९ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले अबको मन्त्रिपरिषदबाट नयाँ आइजीपी पाउने भएको छ । १९ वैशाखबाट वर्तमान आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुने निश्चित भएसँगै नयाँ आइजीपी पाउने भएको हो । नयाँ आइजीपी बनाउन सरकारले गृहकार्य थालि... थप हेर्नुहोस्

काँग्रेसले दियो विद्रोहीलाई ५ बजेको अल्टिमेटम

२०७९ बैशाख १६

ताजा नेपाल

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबा... थप हेर्नुहोस्

युवाको अगाडि गाली पुराण

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । एमालेका सुप्रिमो केपी शर्मा ओलीले ल्याएको समृद्धि र विकासको एजेन्डाभित्र तस्कर, माफिया मात्र होइन, विचौलियाको माध्यमबाट नीतिगत ब्रम्हलुटलाई प्रोत्साहन दिँदा अहिले पछुताएका छन् । एकीकृत पार्टी छिन्नभिन्न बनाएर ... थप हेर्नुहोस्

काँग्रेसले देखायो अहङ्कारी रूप

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडाैं । सत्ता काँग्रेसले पाउँदा सबै ठिक तर निर्वाचनमा भागवण्डा गर्दा बेठिक धतुरे तर्कले नेपाली राजनीतिको गठबन्धन चरित्र कति घृणाजन्य छ त्यो छर्लङ्ग हुन्छ । स्वार्थका लागि काँग्रेसले नेकपाका दुई घटक माओवादी र समाजवादी... थप हेर्नुहोस्

टोखामा अघि बढिन रजनि

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति जनताको वितृष्ण जागेपछि त्यसलाई मेटाउन र राजनीतिलाई शुद्ध र सेवामुखि बनाउन युवा नेतृत्व जागेको छ । पढेलेखेका युवाहरुहरु अहिले स्थानीय सरकारको नेतृत्व लिन अग्रसर भएका छन् । तिनै युवाहरुकोबीचबाट राजध... थप हेर्नुहोस्

सशस्त्रमाथि बालुवाटारको अत्याचार ?

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं । पैसा भएपछि फौजी समूहको संरचना थिलथिलो पार्न पछि नपर्ने नेपाली काँग्रेस र बालुवाटारले सशस्त्र प्रहरीलाई लथालिंग बनाउँदैछ । २१ दिने आईजीपी पुष्पराम केसीको स्वार्थका लागि १९ वर्षसम्म एकै पदमा बसेर वृद्धि विकासबाट... थप हेर्नुहोस्

केपी ओलीका सारथी

२०७९ बैशाख १३

ताजा नेपाल

अर्जुन ज्ञवाली सिआइए मिसनअन्तर्गत दक्षिण कोरियन युनिफिकेशन चर्चसँग जोडिएका एकनाथ ढकाल र हिन्दू धर्म र राजाको नाममा सिआइएको काम गर्दै आएका कमल थापालाई दायाँ र बायाँ राखेर केपी ओलीले निकृष्ट, असैद्धान्तिक राजनीति गर्न ख... थप हेर्नुहोस्

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

२०७९ बैशाख १२

ताजा नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग ... थप हेर्नुहोस्