Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो समिति

२०८२ भाद्र २१

ताजा नेपाल

काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेक... थप हेर्नुहोस्

कसले गर्यो महाधिवेशन भाँड्ने प्रयास अध्यक्षज्यू

२०८२ भाद्र २१

ताजा नेपाल

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ। बालिकाको सम्पूर्ण उपचार ख... थप हेर्नुहोस्

मन्त्रीको गाडीले बालकलाई ठक्कर दिएपछि….

२०८२ भाद्र २१

ताजा नेपाल

ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् । हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बा... थप हेर्नुहोस्

सरकारको सम्पर्कमा आयो ट्विटर

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो ।... थप हेर्नुहोस्

विधान महाधिवेशनमा विद्याको सदस्यताबारे कुरै नउठ्ने

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका विषयमा विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्। पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा वि... थप हेर्नुहोस्

मेटालाई पठाइयो सूचीकरणको लिष्ट

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका कारण निष्क्रिय पार्ने सूचीमा समावेश भएको हाम्रो पात्रो प्लेटफर्मले दर्ताका लागि सञ्चार मन्त्रालयमा आजै निवेदन दिएको छ । सरकारले फेसबुक कम्पनी मेटाको आग्रहबमोजिम दर्ताका लागि आवश्यक ... थप हेर्नुहोस्

महाधिवेशन प्रतिनिधिसँग विद्याको हार गुहार

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । विधि र पद्दति सम्झाउँदै पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको साउन ५–६ गते बसेको बैठकको निर्णयको नाम... थप हेर्नुहोस्

आजदेखि एमालेको विधान महाअधिवेशन

२०८२ भाद्र २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाअधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन ग... थप हेर्नुहोस्

एमालेको विधान महाधिवेशनमा ३ नेताले फरक दर्ता गराए

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट फरक मत दर्ता गर्ने भएका छन्। आज पार्टी मुख्यालय च्यासल पुगेर फरक मत दर्ता गराएको थापाले बताए। थापाले पूर्वराष्ट्रपति ... थप हेर्नुहोस्

सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउन... थप हेर्नुहोस्