Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीका गुरुले देउवालाई टेरेनन्

२०७८ श्रावण २६

ताजा नेपाल

काठमाडौं। सरकारले जिम्मेवार पदमा नियुक्त गरेका व्यक्ति सामाजिक सञ्जालमा अराजक भएर प्रस्तुत हुनु कति सोभानिय विषय होला ? एउटा सामान्य मानिसले पनि गर्न नसक्ने गाली गलौज गरेर सामाजिक सञ्जालमा चर्चामा आएका नेपाल रेलवे कम्पनी... थप हेर्नुहोस्

एमालेमा विभाजनको रेखा कोरियो, माधवलाई पन्छाउने मेसो

२०७८ श्रावण २६

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका आम कार्यकर्तालाई पार्टी एक बनोस् भन्ने चाहना छ । तर गुटगट रुपमा बाँडिएका नेता तथा कार्यकर्तालाई पार्टी एकता हुँदा आफ्नो स्थान सुरक्षित नहुने स्थिति देखेर एकता भन्दा विभाजनमै बल बगरिरहेका छन् । नेक... थप हेर्नुहोस्

पूर्व आइजीपीहरु हिजो चुप अहिले बुरुक्क

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाण्डौ । हिजो मौन वत्र बस्ने पूर्व आईजीपीहरु यतिखेर बुरुक्क भएका छन् । उनीहरुले लहड चल्यो निर्णय गर्याे अभियानका नायक केपि ओलीको राष्ट्रपति विद्या भण्डारीलाई सुविधा सम्पन्न स्थान भएन भन्दै शितल निवाससँग जोडिएको प्रहरी... थप हेर्नुहोस्

देउवाले एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै

२०७८ श्रावण २५

ताजा नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद डा विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेकपा एमाले फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको आरोप लगाएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकको विशेष सम... थप हेर्नुहोस्

विद्युतको उठ्छ त मन्त्रीज्यू १५ अर्ब !

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाण्डौ । विजुली प्रयोग गरेर औद्योगिक प्रतिष्ठान चलाउने राजस्व छल्ने विद्युत महशुल नतिर्ने राष्ट्रिय उद्योग पतिहरुको विद्युत प्राधिकरणलाई रु १५ अर्ब ४३ करोड तिर्नु सट्टा एमालेलाई पार्टी कार्यलय दिएर दादागिरी प्रदर्शन ग... थप हेर्नुहोस्

यही कार्यक्रममा बाँधिएला देउवा सरकार ? (पूर्णपाठ)

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाडौं । सरकार गठन भएको महिना दिन बित्न लाग्दा समेत सरकारलाई पूर्णता दिन नसकेको वर्तमान मिलीजुली सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमा... थप हेर्नुहोस्

ओलीका विभाग उनैलाई घाँडो

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । पार्टीमा क्षमता र योगदान भन्दा ओली गुटको भरपर्दाे खम्बा भएपछि सबै थोक हुन्छ भन्ने कुरा नेकपा एमाले ओली समूहले गठन गरेका ९ विभाग र त्यहाँ छनौट भएका सदस्यहरुबाट झल्काउँछ । पार्टी महासचिवले ठाँउ नपाउने गुटगत छनौ... थप हेर्नुहोस्

डीडीसीको बदमासी विदेशसम्म

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ नेपालमा मात्रै नभएर विदेशमा पनि पठाएको छ । कम्पनीले म्याद गुज्रिएको घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुज... थप हेर्नुहोस्

एमालेले बोलायो स्थायी र केन्द्रिय कमिटी बैठक

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सोमबार नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उनको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् ।... थप हेर्नुहोस्

सरकारको साझा कार्यक्रम आज सार्वजनिक हुँदै

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा तयार पारिएको प्रतिवेदन आज अपरान्ह सार्वजनिक ल... थप हेर्नुहोस्