Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपालका जेलमा जम्मा २८ हजार ७१८ कैदीबन्दी छन

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी... थप हेर्नुहोस्

भक्तपुरका मालपोत अधिकृत साढे २४ लाख घुससहित पक्राउ

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुईजनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले भ... थप हेर्नुहोस्

विराटनगरको बालसुधार गृहमा झडप

२०८२ श्रावण २८

ताजा नेपाल

विराटनगर । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् । घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारा... थप हेर्नुहोस्

बदमासी भित्रभित्रै बचाउने चटारो

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौं । छानविन समितिलाई घात गरेर निजामती विधेयकको मुख्य मागमा करौती लगाउन नेपाल सरकारका मुख्य सचिवदेखि गृहसचिव, कानुन सचिव, श्रम सचिव, संसद सचिवालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिवसम्म कोसेली पात लिएकै कारण राज्य... थप हेर्नुहोस्

घेराबन्दीमा जनार्दन शर्मा

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौं । पार्टीले मौका पाउनासाथ सत्ताको स्वाद लिने तर पछिल्लो पटक माओवादी अध्यक्ष प्रचण्डको खेदो खनेर आफ्नो शक्ति सामथ्र्य देखाएका उपमहासचिव जनार्दन शर्मा आफ्नै उर्भौलो पाराले घेराबन्दीमा परेका छन् । विचारको कुरा माओवा... थप हेर्नुहोस्

चक्रे मिलनसहित १९ जनालाई एक वर्षसम्म कैदको माग

२०८२ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा ... थप हेर्नुहोस्

सार्वजनिक जमिन फिर्ता गर्दैछ टोखा

२०८२ श्रावण २७

ताजा नेपाल

काठमाडौं । लामो रस्साकस्सीपछि टोखा नगरपालिकाले स्थानीय सरकारको पहिचान दिन थालेको छ । लामो समयदेखि स्थानीय भूमाफियाले आफ्नो बाजे पुर्खाको नाममा भएकोले उपभोग गरेको भन्दै हडपिएका सार्वजनिक जग्गा यस पटक नगरपालिकाबाट चासो देख... थप हेर्नुहोस्

दलमा तीन महाराज अरु दाश ?

२०८२ श्रावण २७

ताजा नेपाल

आखिर हरेक ठाउँमा एमाले र काँग्रेसको भागवण्डाकै विषयले विवाद छ । काँग्रेस भत्ताभुङ्गे देशको लथालिङ्गे नीतिको पहेरदार भएको छ । त्रिभुवन विश्वविद्यालयको दलीयता एकपछि अर्को गर्दै भण्डाफोर भएका छन् । लाजै नहुँदा कर्मचारी आफ्न... थप हेर्नुहोस्

बानियाँले विश्वासको मत लिँदै, असन्तुष्ट पक्षको घुर्की जारी

२०८२ श्रावण २७

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेश सभाको नवनिर्मित अस्थायी भवनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराह्न ४ बजे विश्वासको मत लिने तालिका बाहिर आइरहँदा कांग्रेसकै असन्तुष्ट १४ प्रदेश सांसद भने काठमाडौँमै पत्रकार सम्मेलनको तयारीमा... थप हेर्नुहोस्

रविलाई थुनामुक्त नगर्नुको यस्तो छ कारण

२०८२ श्रावण २७

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बैंक जमानत लिई तारिखमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाले मुलुकी फौजदारी कार्यविध... थप हेर्नुहोस्