Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोटरसाइकलको स्वरुप बदल्ने समातिए

काठमाडौं । घुस दिन खोज्ने मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ घर भएका १८ वर्षीय मन्दिल श्रेष्ठ छन् । कमलादी चोकबाट बा ८५ प २०६५ नम्बरको बुलेट मोटरसाइकल चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँच गर्न खटिएका ट्राफिक प्रहरी जवान संजिव कुमार यादवलाई पाँचसय घुस दिएपछि उनलाई पक्राउ गरिएको हो । चाबहिल बस्दै आएका मन्दिलले बुलेट मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार