Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल म्युजिक भिडियो निर्देशक समाजव्दारा आयोजित भेटघाट तथा बृहत वनभोज कार्यक्रम शनिवार टोखा, भूतखेल पार्कमा सम्पन्न भएको छ । समाजको विशेष साधारण सभा सहितको वनभोज कार्यक्रमको सभापतित्व म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठले गर्नु भएको थियो । वनभोज कार्यक्रममा कलाकारहरुले आआफ्नो सांगीतिक प्रस्तुति दिएर थप मनोरञ्जन प्रदान गरेका थिए भने लोकप्रिय गायक, गायिका, कलाकार र पत्रकार गरिझण्डै एकसय पच्चिस जनाको उपस्थिति थियो । डि.आर. सुजनको संयोजनमा सम्पन्न वनभोज कार्यक्रममा हाँडी फुटाई लगायतका खेल खेलाईएको थियो ।
२०८१ माघ २८
ताजा नेपाल
२०८१ माघ २८
ताजा नेपाल
२०८१ माघ २८
ताजा नेपाल