Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म दुर्घटनामा परेको छैन : प्रमोद (भिडियाेसहित)

गायक प्रमोद खरेल दुर्घटना परेको भन्दै हिजो एकाएक समाचार बाहिरिएपछि उनले खेद् प्रकट गरेका छन् । आफु कतै दुर्घटनामा नपरेको र यस्ता समाचार नलेख्न सबैमा आग्रह गरेका छन् । उनले ,‘सामाजिक सञ्जाल फेसबुकमार्फत आज लाइभ आएर यो आग्रह गरेका हुन् । आफु काठमाडौमा नै बसिरहेको यस्ता कुनै दुर्घटनामा नपरेको आफ्ना आफन्त तथा शुभचिन्तकलाई चिन्ता नलिन भनेका छन् । हिजो विभिन्न अनलाइन मिडियाहरुले प्रमोख खरेल दुर्घटनामा परेको भन्दै हस्पिटलको तस्विर सहित समाचार बनाएका थिए । जुन कुरा झुटो रहेको प्रमोदले भिडियो लाइभमा भनेका छन् । आफु नयाँ गीतको अभ्यासमा रहेको र अभ्यास गरिरहेको बताएका छन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल