Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसकारण छाडे उपेन्द्रले सरकार

काठमाडौं । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर प्रतिनिधि मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा बहिरहन औचित्य नभएको हुँदा राजीनामा दिएको घोषणा गरेका छन् । संविधान संशोधनका सन्दर्भमा सरकार गठनका बेला २ बुँदै सहमति भएको स्मरण गराउँदै यादवले प्रधानमन्त्रीबाट उक्त सहमतिको पालना भएको पनि उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल