Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजा महेन्द्रले २०२१ सालमै नेपालबाट जातभात र छुवाछुत कानुनी रुपमा मुलुकी ऐन २०२१ संशोधन गरेर हटाएका थिए, खारेज गरेका थिए । तर एकथरि बाँदरको स्कुलिङबाट आएकाहरुले त्यसलाई कार्यान्वयन गरेनन् । म दलित हुँ, म जनजाति हुँ भन्दै मान्छे बन्न होइन, डार्बिनको बाँदर बन्न खोजे । एउटी दलित युवती रुपालाई जनजाति नेवारले कोठा नदिएपछि अहिले त्यसलाई एनजीओ र आइएनजीओका र मिसन पत्रकारिता आवरणमा रहेका बाँदर प्रवृत्तिले खुव उचालिरहेका छन् । अनि भनिन्छ, ब्राम्हणवाद मुर्दावाद । के हो ब्राम्हणवाद ? त्यो बाँदर बनेका भन्नेहरुलाई नै थाहा छैन । २०४६ सालको भारतले १८ महिना नाकाबन्दी लगाएर गरिएको कथित बाँदरहरुको आन्दोलनका सर्वोच्च कमाण्डर थिए गणेशमान सिंह । जब गिरिजाप्रसादले दुर्गेशमान सिंहलाई राजदूत बनाएनन् उनले जातिवादी कुरा गरे र समाप्त भए । पद्मत्न तुलाधर र दमननाथ ढुंगानाहरु जातिवादी नारा दिए, समाप्त भए । माओवादीहरु जातिवादी नारा बाँड्दै हिँडे समाप्त भए । एमालेका उपाध्यक्ष थिए अशोक राई । जातिवादी नारा दिए, समाप्त भए । यसकारण म मानव होइन फलानो जातको हुँ भन्नेहरुलाई भन्न देऊ ।
काले राई स्वामि प्रपन्नाचार्यले कहिल्यै जातको कुरा गर्नुभएन । मानव मुक्ति र मोक्षको कुरा गर्नुभयो । तिमी जनावर हौं, दानव या मानव । के बन्ने हो त्यो तिमी आफैंभित्र खोज । यसप्रकार मान्छे बन्ने हो भने काले राई खोज । होइन जनावर र बाँदर बन्नेहरुले लुम्बिुवान र खम्बुवान भन्दै भवानी बराहरुलाई खोज । योगी नरहरिनाथ बलबिरसिंह थापा क्षेत्री भन्ने कुरा धेरैलाई थाहा छैन होला । उहाँले मुक्तिको कुरा गर्नुभयो, राष्ट्र र धर्म रक्षाको कुरा गर्नुभयो, जातको कुरा गर्नुभएन । सबैका पुज्य हुनुहुन्छ । तर डोरबहादुर विष्टजस्ता बाँदरहरुले जातको कुरा गरे । सिआइएको योजनामा चीन विरुद्ध जासुसी गर्न थाल्दा मारिए । २२÷२३ वर्ष भयो अहिलेसम्म बेपत्ता छन् । फरक के हो भने बाँदरहरुले डोरबहादुर विष्टलाई आदर्श मान्दछन् तर मानवले योगी नरहरिनाथलाई । फरक यत्तिमात्रै हो । नेपालमा बाँदरबाट मासिन बने भनेर लेख्ने र हामी बाँदर हौं भन्नेहरुमा मोदनाथ पश्रित, पुष्पलाल र गोविन्द ज्ञवालीहरु हुन् । तपाईंले देख्नुभएको छ अहिलेसम्म बाँदरबाट मानिस भएको ? बाँदर हुँ भन्नेहरु वैज्ञानिक समाजवादी । १० वर्षको माओवादी हिंसामा यस्तै बाँदर बन्न सिकायो । हजारौं वर्ष भयो बाँदरबाट मानिस भएको कसैले देखेको छैन ।
तर यी बाँदर हुँ भन्दै हिँडेर जस्तो गुरु त्यस्तै चेला, बाँदर विचारलाई आदर्श मान्ने बाँदर नै हुन्छन् । माओवादीहरु जातिवादी कुरा गरेर समाप्त भए । हे बाँदरहरु हो तिमीहरुले प्रचण्ड, बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्दलाई सोध तिनका छोराछोरीले कुनै दलित विवाह गरेका छन् ? अब भन तिमीहरु उनीहरुले बनाएका बाँदर हौ कि होइनौ ? यसकारण हे युवाहरु मानिस बन्ने कि बाँदर तिमीभित्रै छ । खोज, मलाई बदल मानिस बन्ने कोसिस गर । यसकारण पुष्पलालको फोटो बोक्ने विभिन्न जातजातिका नारा दिनेहरु बाँदर हुन् । जब म मानिस होइन, म निच हुँ, म जनावर हुँ, म दलित हुँ, म फलानो जाति हुँ, मान्छे त मेरो आवरण मात्रै हो भनेर हिँड्छौं भने मान्छेले ती जनावर र बाँदरलाई आफ्नो घरमा किन बस्न दिने ? बाँदर बाँदरकै बासस्थानमा बस ।
बिसे नगर्चीले कहिल्यै दलित भनेनन् । न त कालु सार्कीले भने । उनीहरु त पृथ्वीनारायण शाहसँग गोरखनाथलाई अगाडि लगाएर नेपाल एकीकरण गर्न हिँडे । झागल गुरुङले जनजाति भनेनन्, मानव हुँ भने । तिमीले बिसे नगर्ची खोज्ने कि आहुती र मित्र परियार जस्ता जनावर बनाउन हिँडेकाहरु ? तिमीले आफैंलाई सोध । सगरमाथामा झण्डा फहराउने तेञ्जिङ शेर्पा, पासाङल्हामु शेर्पाको अनुयायी हुने कि बाँदर आँङकाजी शेर्पाको ? तिमीभित्रै खोज । यसकारण जब तिमी बाँदर हुँ भनेर हिँडिरहेका छौ भने कसरी मानिस बन्न सक्छौं ? समस्या तिमीभित्रै छ । नेपालमा कम्युनिष्ट नै छैनन् । जो कम्युनिष्ट बनेर हिँडेका छन् ति त बाँदर हुन् । उनीहरुले फोटो बोक्ने पुष्पलालले नै म बाँदरको सन्तान हुँ भनेर लेखेका छन् । तर त्यहाँ हामी बाँदर होइनौं, ऋषिमुनिका सन्तान हौं भन्ने मनमोहन अधिकारी, केशरजंग रायमाझी पनि त छन् । त्यसकारण तिमी बाँदर बन्ने कि मानिस ? आफैंले आफैंलाई सोध ।
यसकारण जसले बाँदरलाई आदर्श मानेको छ, त्यो बाँदर नै हुन्छ । समस्या तिम्रो बुझाईमा हो । बाहिर होइन । डा. मिठाराम विश्वकर्मा बेदान्तमा विद्याबारिधी गरेका छन् उनले कहिल्यै आफूलाई दतिल भनेनन् । चित्रबहादुर रसाइली जसले आफूलाई सिल्पी भन्छन् । दलित शब्द खारेज गर भन्छन् । हो समस्या तिमीभित्रै छ । यसकारण तिमी मिठाराम बन्ने कि मैले कोठा पाइन भन्दै हिँड्ने बाँदर बन्ने ? एकजना मेरा मित्र वकिल छन् बाबु शर्मा । उहाँले भन्नुभयो, के गर्दै हुनुहुन्छ ? मैले भने, म मच्छिन्द्रनाथ, गोरखनाथ, चन्दनाथ, भगवन्तनाथ, वैद्यनाथ, योगी नरहरिनाथ, खप्तडस्वामी पढ्दैछु, खोज्दैछु र लेख्दैछु । नयाँ पुस्ताका लागि राम्रो काम गर्नुभयो । मैले भनेँ कसरी ? उनले भने, २०३६ देखि २०४६ र ०६२÷०६३ को पुस्ता नै काम लाग्दैन । उहाँको यो कुरा मार्मिक थियो । यो पुस्ता त बाँदर बनेको छ । बाँदर हुँ भन्दै हिँड्ने मानिस बन्न गाह्रो छ । यही हो अहिलेको अवस्था । अहिले सत्तामा बाँदर छन् र बाहिर पनि । देशको प्रधानमन्त्रीको पञ्चायतको प्रधानपञ्चको जत्तिको इज्जत छैन । यसकारण हे नयाँ पुस्ताका युवाहरु तिमी भित्रैबाट म बाँदर होइन, मानव हुँ भन्ने चेतना विकास गर । झागल गुरुङ बन, जगमान गुरुङ बन, मानव बन, काले राई प्रपन्नाचार्य बन, मानव बन । किन जनजाति भन्दै हिँडिरहेका छौ । समस्या तिमीभित्रै छ । हामी बाँदरका सन्तान होइनौ, ऋषिमुनिका सन्तान हौं । यसकारण नेपालका कम्युनिष्ट भनेका बाँदर हुन् ।
किनभने उनीहरुले २००३ सालको बिराटनगर मजदुर आन्दोलनमा नेकपाको तर्फबाट भाग लिएका मनमोहन अधिकारीलाई संस्थापक मान्दैनन्, २००६ सालमा काँग्रेसमा कोटा नपाएपछि बाँदरको सन्तान हुँ भनेर लेख्ने पुष्पलाललाई संस्थापक मान्दछ । जब उनीहरुका संस्थापक नै बाँदर हुन् भने समस्या कहाँ ? तिमीभित्र छ । मानिस बन्ने कि जनावर ? तिमी समाजवाद, साम्यवाद र जनवादका कुरा गरिरहेका छौ, मुक्तिका कुरा गरिरहेका छौ, परिवर्तनका कुरा गरिरहेका छौ अनि आफैं म बाँदरको सन्तान हुँ भन्दै छौ, अनि तिम्रो परिवर्तन र समाजवाद कहाँ छ ? हे युवा पत्रकार, बुद्धिजीवी भन्नेहरु हो कहिल्यै समिक्षा गरेका छौं ? छैन भने समिक्षा गर । समस्याभित्र छ । जातका कुरा गर्ने गणशमान सिंह रोज्ने कि राष्ट्रको रक्षामा उभिएको मरिचमान सिंह ? बाँदर पुष्पलाल रोज्ने कि मानव मनमोहन, केशरजंग रायमाझी रोज्ने ? योगी नरहरिनाथ रोज्ने कि बाँदर डोरबहादुर विष्ट ? एक पटक आफैंले आफैंभित्र खोज । हे ऋषिमुनिका सन्तानहरु, आफू को हुँ भन्ने इतिहास खोज । त्यो तिमीभित्रै छ । मानिस बन, अगाडि बढ, त्यो जातपात आपैmं हराउने छ । काले राई, मिठाराम विश्वकर्माले कसैले जात सोध्दैन । आदर्शले झुक्छन् । बाँदर हुँ भन्ने जनावरहरु प्रगतिशिल रे । प्रगतिशिल लेखक, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, शिक्षक जो आफंैले बाँदर हुँ भन्दै हिँडेका छन्, जातका कुरा गरेका छन्, कोटाका कुरा गरेका छन् । बाँदरहरु कसरी प्रगतिशिल ? एक पटक आफैंले समीक्षा गर्ने हो कि ?
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल