Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपा एमालेको विवादमा बागमति प्रदेश सांसदको जेठ ६ गते हुने निर्वाचन पनि परेको छ । माओवादी छोडेर एमाले बनेका गृहमन्त्री राम बहादुर थापा (बादल) पदका निम्ति कति लालइत छन् भन्ने कुरा छर्लङ्ग भयो । आचार सहिता यीनले मानेन् ।
प्रधानमन्त्री केपि ओलीलाई त्यस्ता विषयले छुने कुरै भएन । बागमति प्रदेशको सांसद पदमा माओवादीबाट एमाले बनेका रामबहादुर थापालाई उम्मेद्वार बनाए देखिने निर्वाचन आचार सहिता तोडेर गृहमन्त्री पनि बनाइएको हो । जेठ ६ गतेको निर्वाचनमा मतदाता रहेका सांसद महानगर, उपमहानगर, नगर र गाँउपालिका प्रमुख, उप प्रमुखले कोरोनाको जाँच गरेको कागजी रिपोर्ट लिएर मात्र मतदान गर्न पाउने निर्देशन गर्न लगाएका छन् । ओलीको दलाल बनेर प्रमुख निर्वाचन आयुक्त बनेका दिनेश थपलिया नियोजीत रुपमा धाँधली गर्ने र मतदान गर्न लगाउने स्थिति छ । रामबहादुर थापा जस्तो नालायक र संगठनमा कतै हैसियत नभएका उम्मेद्वारलाई एमालेका कार्यकर्ताले मतदान गर्न रुचाएका छैनन् । तीनवर्ष अगाडि माओवादी र एमालेको संयुक्त उम्मेद्वार बनेका बादललाई सूर्य चिन्ह मत दिन हात उठाउनु भन्दा संघिय मामीलामा जानकार तथा विज्ञ डा. खिमराज देवकोटो जस्तो बौद्धिक व्यक्तित्वलाई मत दिने अवस्थामा मतदाता छन् । एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले समेत देवकोटाको बारेमा सोच्न सकिन्न ।
र उनीलाई उम्द्वारबाट हटाइदैन भन्न साथ बादलका दिन गए भन्ने संकेत मिल्दछ । राजनीतिमा लिच्चडवादको नमुनाका रुपमा रहेका बादलको समूह भित्र अब खैला वैला नहोला भन्न सकिन्न । निर्वाचन आयोगले धादलीको अभ्यास गरिरहेकोे छ । तर मतदाताहरु त्यो धादलीलाई चिर्दै डा देवकोटालाई मत दिन तयार छन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल