Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ ईश्वर पक्षको उम्मेदवार सूची

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनका लागि ईश्वर पोखरेल पक्षले उम्मेदवारीका लागि सूची तयार पारेको छ। पोखेरलपक्षीय एक नेताले सोमबार बिहान नेपालखबरलाई दिएको पदाधिकारीसहित सबै सदस्यका लागि उम्मेदवार तय गरिएको हो। उनका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेदवारी दिनेछन्। यस्तै उपमहासचिवमा योगेश भट्टराईले उम्मेदवारी दिँदै छन्। यस्तै सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटालगायत उम्मेदवार बन्दै छन्। आइतबार राति अबेरसम्म र सोमबार बिहान बसेको समूह बैठकले केन्द्रीय समितिका लागि सबै ३०१ उम्मेदवार तयार गरेको उनले बताए।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल