Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजु र गरिमाको मेरो मन….

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत मेरो मन… सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश भण्डारी र आशिष्मा नकर्मीलाई देख्न सकिन्छ । भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल