Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राति ८ बजेका लागि बोलाइयो मन्त्रिपरिषद् बैठक, होला गभर्नर नियुक्ति

काठमाडौं । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ। सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ। समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ। प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ।


सम्बन्धित समाचार

गुप्तचरभित्र बढ्यो गोप्य भिडन्त

२०८२ जेष्ठ १

ताजा नेपाल

न्यायालय दलीय ढाक्रे बन्ने ?

२०८२ जेष्ठ १

ताजा नेपाल

पौरखी काँग्रेसको छैन चासो

२०८२ जेष्ठ १

ताजा नेपाल