Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएको छ । राप्रपाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै आज दिउँसो सवा १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
निर्वाचन आयोगले फागुन २१ को निर्वाचनमा भाग लिने दलहरूलाई आइतबार फागुन ३ गतेसम्ममा पार्टीको चुनावी घोषणापत्र पेस गरिसक्न भनेको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल