Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, शान्ति र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गरेका हुन्।
पूजाआराधनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।
२०८३ भाद्र २३
ताजा नेपाल
२०८३ भाद्र २३
ताजा नेपाल
२०८३ भाद्र २३
ताजा नेपाल