Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जना मतदाताले मतदान गर्ने भएका छन् । प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।
नामावलीमाथि दाबीविरोध दिने कार्यक्रम पनि सकिएको छ । प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल