Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ – देशको सुरक्षा सम्बेदनशिलताको ख्याल गर्नेले सार्बभौम आखण्डताको रक्षालाई प्राथमिकता दिन्छ । देशको सेना र अनुसन्धान बिभागको कार्य क्षेत्र उस्तै हो । मुलुुकमा आइपर्ने भबितब्यलाई कसैले छेक्न सक्दैन । तर समृद्धि र बिकास संघियता गणतन्त्र र समाबेशिताको रक्षा गर्ने हो भने शान्ति सुरुवात को पाटो प्राथमिकतामा पर्छ । स्वार्थ धैरै हुंदा बिग्रन्छ ।
तर अहिले प्रधानमन्त्री कार्यलय अन्तरगत लगिएको राष्ट्रिय अनुसन्धान बिभागलाई प्रहरी र शसस्त्रलाइ भाड्ने जस्तै अभियान चलाइदैछ । त्यो स्वार्थगत ब्यबहारले सस्ंथागत हित हुदैन । त्यहाँ अबधि थोृरै होस यदुलाल खरेल प्रमुख छन् ।त्यही ठाउ २ वटा एआइजी पदबाट एक पद खारेज गर्दा अदालतले रोक्यो ।अहिले यादब रेग्मी एआइजी बनेका छन । हिजो उनी जगेडामा थिए । चार महिना पछि रग्मी अबकाशहुदै छन् । त्यो ठाउमा पुग्ने दाउमा हुतराज थापा, टकेन्द्र कार्की, हरिहर पौडेल,ओम जोशी,कुलदेब थापा बिच प्रतिस्पर्धा छ । प्रहरीमा जस्तै दलीय भागबण्डा लगाउदा यी सबै एआइजी बन्नु पर्छ । तर बिभागमा ठुलाको जन्ती लगाएर मुलुकको संबेदनसिलताको ख्याल गरीदैन भने त्यो सस्ंथाको गरिमा कसरी रहन्छ ?
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल