Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्र बैंकले घटायो जीवन विकास लघुवित्तको लाभांश

काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ ।
कम्पनीका अनुसार यसअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद सहित ३७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले सेयरधनीलाई ३३.१५ प्रतिशत मात्रै लाभांश दिने भएको छ । जसमा बोनस २६ प्रतिशत बोनस र करसहित ७.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले जनाईएको छ ।


सम्बन्धित समाचार