Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । रास्वपाको सहमहामन्त्री पद खुलातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगका अनुसार रमेश प्रसाईंसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
शुक्रबार सार्वजनिक उम्मेदवारको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिए । रास्वपाको सहमहामन्त्री खुलातर्फ २ जना निर्वाचित हुने व्यवस्था छ ।
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ७
ताजा नेपाल