Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले माग्यो सुधनका लागि सुरक्षा

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय गोरखासँग पीएसओ माग गरेको छ । गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेको हो। पार्टीका जिल्ला सचिव मिलन रानाले हस्ताक्षर गरेको पत्रमार्फत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाप्रति गम्भीर ध्यान दिन अनुरोध गरिएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल