Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ। स्थानीय रमादा होटलमा बुधबार अपरान्ह १ बजेदेखि ४ बजेसम्म बस्नेगरि बैठक आव्हान गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। संसदीय दलको बैठक भैरहवामा राख्नुको कारणबारे जिज्ञासा राख्दा झाले भने, हामीले पहिला पार्टी केन्द्रीय समितिको बैठक जलेश्वरमा गरेका थियौँ। सबै बैठक काठमाडौँमा मात्रै बस्नुपर्छ भन्नै छैन। पार्टी सभापति रवि लामिछानेसँग भेटघाटका लागि सजिलो होस् भनेर पनि हामीले भैरहवामा बैठक राखेका हौँ। सहकारी ठगी अभियोग लागेका लामिछाने गएको चैत २३ गतेदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल