Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
कम्पनीलाई सेबोनले रु. १०० अंकित दरका कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ ।
कम्पनीले अंकित मूल्यमा १५७ रुपियाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपियाँमा आईपीओ जारी गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जानकारी दिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल