Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल