Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई आइतबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले भट्टमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
२०८३ कार्तिक २
ताजा नेपाल
२०८३ कार्तिक २
ताजा नेपाल
२०८३ कार्तिक १
ताजा नेपाल