Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उमेदवार निर्मल तण्डुकार विजयी

ललितपुर महानगरपालिका वडा नम्बर–१ को मतगणना सकिएको छ ।

वडा नम्बर–१ मा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकार २३६ मतान्तरले पराजित भएका छन् । ध्रुवलालले ४२५ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदानको आज बिहान परिणाम सार्वजनिक भएको हो । अरू वडामा मतगणना जारी छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल