Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललित राजबंशीद्वारा नेपाललाई पहिलो सफलता

काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो । ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।


सम्बन्धित समाचार