Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो । ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २१
ताजा नेपाल
२०८३ जेष्ठ १८
ताजा नेपाल