Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु करिब २ केजी ८ सय ५० ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौतर्फ आउँदै गरेको बा।३ ख ९६७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मगरको साथमा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल