Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

पर्सा । वीरगंज महानगरपालिका(१६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका(८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया बुरुस घर भएका ४३ वर्षीय शेफ खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार