Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका(३० पिपलडाँली बस्ने ३० वर्षीय शुदर्शन तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका(११ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय ४८ ट्याब्लेट सहित हरिवन नगरपालिका(५ बस्ने २२ वर्षीय महिन्द्र महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल