Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

धनुषा । मिथिला नगरपालिका(१० हस्पिटल चोकबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ८८ एम्पुल, फेनरागन ९१ एम्पुल र लुपिजेसिक ८९ एम्पुल सहित सोही ठाउँ बस्ने २१ वर्षीय संजु खड्का लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।