Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित सिजापति र दुलाल पक्राउ

काठमाडौ । नागार्जुन नगरपालिका-९ स्युचाटारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २ केजी सहित सोही ठाउँ बस्ने ५१ वर्षीया रिता सिजापती र काठमाडौं गोगंबु बस्ने मकवानपुर घर भएका २६ वर्षीय उत्तम दुलाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार