Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।


सम्बन्धित समाचार

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

वाइसिएल बोलेपछि हर्क थचक्कै

२०८३ जेष्ठ १३

ताजा नेपाल

वंशवादमा रमाउने काँग्रेसमा तमासा

२०८३ जेष्ठ १३

ताजा नेपाल