Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परिक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहिबार विहान उनको मृत्यु भएको हो । जलान हाल ४७ वर्ष उमेरका थिए ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल