Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्युत् प्राधिकरणमै डेरा जमाउँदै ऊर्जा मन्त्री खड्का

काठमाडौँ । आफैं विवादमा मुछिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध हात धोएर लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि प्राधिकरणमै नयाँ कार्यकक्ष निर्माण गरिएको छ । बुधवार मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो । मन्त्री आउने खबर सार्वजनिक भएसँगै कर्मचारीहरू स्वागतका लागि तम्तयार भएर बसेका छन् । फूलका बुकेहरू स्वागतको लागि तयार रहेका छन् भने कार्यकक्ष पनि सजाइएको छ । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।


सम्बन्धित समाचार

नारायणकाजी श्रेष्ठ अचानक उडे चीन

२०८१ मंसिर १९

ताजा नेपाल

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२०८१ मंसिर १९

ताजा नेपाल