Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संसद्का विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दैछ। संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका नेताको बैठक बुधबार बिहान नौबजे बस्न लागेको हो। बैठक सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने छ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल