Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लव नेतृत्वकले एमसीसीको कार्यालय घेराउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् ।

नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै आएका छन् । सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल