Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विप्लव र प्रकाण्ड ओली भेट्न बालकाेट पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो ।

छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय कम्युनिष्ट घटकबीच एकताको सम्भावनासम्बन्धी चर्चाबीच यो भेटलाई अर्थपूर्णरूपमा लिइएको छ