Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाह अघि नै गर्भवती भएपछि….

अभिनेत्री रञ्जना शर्मा गर्भवती भएकी छन् । यसै वर्षको कृष्ण जन्माष्टमीमा हिन्दु परम्परा अनुसार विवाह गरेकी उनी गर्भवती भएकी हुन् । नेपाल आएर विवाह गर्ने योजनासहित अमेरिकामा स्वयंवर गरेका रञ्जना दम्पतीले हतारमा उतै विवाह गरेका थिए । विवाहअघि नै गर्भवती भएकोले हतारमा विवाह गरेको गाइँगुइँ चलचित्र वृत्तमा चलिरहेको थियो ।

रञ्जना स्वयम्ले सामाजिक सञ्जालमा तस्बिर राख्दै गर्भावस्थाको विषयमा जानकारी दिएकी छन् । उनले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा वेलकम ९स्वागतम्० लेखिएको कुसन समेत देख्न सकिन्छ । शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि आफ्ना प्रेमी निकेश सिलवालसँग विवाह गरेकी हुन् ।

 


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल