Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वुहानमा फेरि थालियो परीक्षण

काठमाडौं । कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ । वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो । कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११ हप्तासम्म कडा लकडाउनमा रहेको वुहान शहरमा गत अप्रिल ८ मा लकडाउन हटाइएको थियो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल