Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतरमा एकता भाँडिने संकेत देखिएको छ । नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको छ ।
शनिबार शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कोइरालालगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल