Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमतीको हत्या गरेको अभियोगमा समातिए कुमाल

रुपन्देही । आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमाललाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका(१ बस्ने सोही गाउँपालिका(३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण उनले आफ्नै श्रीमतीलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल