Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमती हत्याको अभियोगमा पक्राउ

बर्दिया । आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मधुवन नगरपालिका(९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।