Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमित आठै जनाको अवस्था सामान्य

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।


सम्बन्धित समाचार