Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सजिलो छ त ? इरानलाइ सत्तापलट गर्न

एउटा सार्वभौम मुलुक इरानमाथि अमेरिका र इजरायलको आक्रमणमा त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत उच्चपदस्थहरू मारिएपछि धेरैलाई लागेको छ( बाह्य आक्रमण गलत छ। तर, यी दुई पक्षबीचको द्वन्द्वलाई इरानभित्र प्रजातन्त्रको पक्षमा एवं आर्थिक सङ्कटको विपक्षमा भएका शृङ्खलाबद्ध आन्दोलनमा सरकारले गरेको दमन एवं हजारौँ जनताको हत्यालाई सँगै राखेर हेर्दा यो विषय निकै जटिल देखिन पुग्छ।

विगत एक वर्षभन्दा कम अवधिमा इजरायल र अमेरिकाले इरानमा दोस्रोपटक आक्रमण गरे। पहिलोपटक सन् २०२५ को जुनमा इरानका मुख्य आणविक केन्द्रहरूमा उनीहरूले आक्रमण गरेका थिए र धेरै आणविक केन्द्रहरूलाई ध्वस्त बनाइदिएका थिए।

 

 


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल